Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


दाङका २५ जना पत्रकारको स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’

तुलसीपुर, जेष्ठ १ । दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा रहेका बेला जन्मिएका जुम्ल्याहा शिशुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । वडा नं १३ निवासी अनिता यादवका दुई छोरीको स्वाब परीक्षण रिपोर्ट आज नेगेटिभ आएको हो । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुको स्वाब परीक्षण गरिएको हो । यसअघि अनिताको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । जुम्ल्याहाको तुलसी…