Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


बन्दाबन्दीको ५४ दिन, २६ जिल्लामा फैलियो कोरोना, २७६ संक्रमित, पर्सामा सर्वाधिक ९१ जना, ३६ जना भए निको (अपडेट)

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस नेपालमा पनि तीव्र बन्दैछ । शुक्रबारसम्मको विवरणमा २७६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालका ७७ मध्ये २६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।…