Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


कोरोना संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु, ७०६२ व्यक्ति संक्रमित

काठमाडौं, जेठ ४ । कोरोना भाइरसको महामारीमा परेर विश्वभर ९६ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । शनिवार १६ मे २०२० सम्ममा सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको हो । बेलायतपछि बढी मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान…