Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


सेनाले ल्याउने स्वास्थ्य सामग्री लिन आज चार्टर्ड विमान चीन जादैं

काठमाडौं । नेपाली सेनाले चीनबाट ल्याउने स्वास्थ्य सामग्री लिन आज चार्टर्ड विमान चीन जाने भएको छ । चीनको ग्वान्जाओबाट स्वास्थ्य समाग्री ल्याउन नेपाल एयरलान्सको वाइडवडी जहाज चीन जान लागेको हो । चीनबाट स्वास्थ्य समग्री लोड गरेर भोली बिहान जहाज नेपाल फर्किनेछ । वाइडबडी जहाजमार्फत १८ टन मेडिकल सामग्री ल्याइने र त्यसको सबै प्रक्रिया पूरा भएको…