Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


चीनले भन्सारमा ढिलाइ गर्दा सेनाले खरिद गरेको स्वास्थ्य सामग्री ग्वान्झाउ विमानस्थलमा अलपत्र

काठमाडौं । चीनले भन्सार क्लियरेन्समा कडाइ नीति अवलम्बन गरेसँगै नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री नेपाल आउन ढिलाइ भएको छ । सेनाले परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावासका सैनिक सहचारीलगायत सरोकारवाला निकायको पटक पटक ध्यानाकर्षण गराएपनि स्वास्थ्य सामग्री नेपाल आउन ढिलाइ भएको हो । चिनियाँ पक्षले भन्सार प्रक्रिया पूरा नभएकाले सेनाले खरिद गरेको स्वास्थ्य सामग्री चीनको…