काठमाडौं, बैशाख ३० । नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । नयाँ थप भएका संक्रमितमा २६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार एकै दिन ८३ जनामा संक्रमण फेला परेको हो । नयाँ थपिएकाहरुमा पर्सा जिल्लाका १८ जना छन् । जसमा ६ जना महिला छन् भने १२ जना पुरुष रहेका छन्…