Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


सुनसरीबाट आएकी भक्तपुरकी संक्रमित लिन गएका कर्मचारी र चालक ‘आइसोलेसन’मा

काठमाडौं, वैशाख ३१ । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान बुधबार ‘सिल’ गरिएको छ । सो प्रतिष्ठनमा काम गर्ने एक युवतीमा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठान सिल गरिएको हो । यही वैशाख २९ गते सुनसरीबाट उपत्यकामा आएकी उनको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ । भक्तपुरमा बस्दै आएकी उनलाई लिन अस्पतालमा काम गर्ने एक कर्मचारी र एम्बुलेन्स चालकसमेत…