Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


भारतीय क्वारेन्टाइनबाट भागेकाको स्वाब सङ्कलन

बाँके । सीमावर्ती भारतीय क्वारेन्टाइनबाट भागेर नेपाल आएका कोरोना सङ्क्रमित तीन जनालाई फेला  पारी नेपालमा परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनबाट भागेर नेपाल आएका बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ बहाउपूर्वा गाउँका १९, २४ र ३५ वर्षीय युवाको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले…