Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


सुर्खेतका तीनजनामा कोरोना ‘पोजिटिभ’, तीनैजना भारतबाट आएका

सुर्खेत, जेठ १० । सुर्खेतमा पहिलोपटक तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा गरिएको ‘पीसीआर’ परीक्षण रिपोर्ट शंकास्पद देखिएपछि नेपालगन्जमा दोहोर्‍याएर परीक्षण गर्दा शनिबार ‘पोजिटिभ रिपोर्ट’ आएको हो । सुर्खेतमा फेला परेका तीनजना कोरोना संक्रमितहरु भारतबाट आएका हुन् । सुर्खेतको बराहताल गाउँपालिकाका दुईजना र चौकुने गाउँपालिकाका एकजनामा संक्रमण पुष्टि भएको र उनीहरु हालै भारतबाट…