भरतपुर । चितवनको भरतपुर अस्पतालमा एक बिरामीको मृत्यु भएको छ । बुटवलबाट रिफर भएर आएका ४८ बर्षका पुरुषको कोरोना संक्रमितको उपचारका लागि तयार पारिएको अस्पतालको आईसीयूमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए । राति साढे १२ बजेतिर गम्भिर अवस्थामा अस्पताल ल्याइएका उनको आज बिहान ३ बजेतिर उपचारको क्रममा मृत्यु भएको अस्पतालले…