Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


बारामा एकैदिन २४ जना संक्रमित थपिएपछि स्थानीयमा त्रास

बारा, जेठ १२ । बारामा सोमबार एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा त्रास फैलिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणकाअनुसार महागढीमाई नगरपालिकाका २१ जना, कोतबाली गाउँपालिकाका एक र जिल्ला प्रहरीका दुई प्रहरीमा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । महागढीमाई नगरपालिकाको ‘क्वारेन्टाइन’मा रहेका २१ जना व्यक्ति केही दिनअघि…