कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका एक जना व्यक्तिको मृत्यु भएको छ । कैलालीको जानकी गाउँपालिका–८ का ५० बर्षीय पुरुषको आईसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी गराए । भारतबाट फर्किएपछि उनी जानकी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए । आरडिटी पोजेटिभ देखाएपछि उनलाई सेती अस्पताल ल्याईएकोमा बुधबार विहान ६ बजे…