Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


ललितपुरको किष्ट अस्पतालमा आशंकित कोरोना संक्रमितको मृत्यु, औपचारिक घोषणा हुन बाँकी

काठमाडौं, जेठ १५ । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजमा उपचाररत एक बिरामीको कोरोना संक्रमणका कारण निधन भएको छ । यद्यपि, यसको स्वास्थ्य मन्त्रालयले भने औपचारिक घोषणा गरेको छैन । योसँगै कोभिड–१९ का कारण नेपालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर…