Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


कोरोना रोकथाम तथा उपचारको लागि अर्थमन्त्रीले छुट्याए ६ अर्ब

काठमाडौं, जेठ १५ । सरकारले कोरोनाभाइरस (कोभिड(१९) रोकथाम र उपचारको निम्ति ६ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना संक्रमणको रोकथाममा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको समेत व्यवस्था गरिएको बताए । त्यस्तै आगामी वर्षभित्र उपत्यकामा ३ शय शैय्याको छुट्टै संक्रामक रोग अस्पताल पनि निर्माण…