Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


मिर्गौला बिरामीलाई यातायात खर्च

काठमाडौं, जेठ १६ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले डायलायसिस गराइरहेका मिर्गौलाका बिरामीलाई यातायात खर्च प्रदान गरेको छ । बन्दाबन्दी अवधिभर डायलायसिस गराउन अस्पताल आउजाउ गर्ने मिर्गौलाका बिरामीलाई नगरपालिकाले यातायात खर्च उपलब्ध गराउने निर्णयबमोजिम बिहीबार तीनजनालाई रकम प्रदान गरिएको छ । एकजनालाई प्रतिदिन रु. एक हजारका दरले रु. ६ हजार र दुईजनालाई रु सात/सात हजार गरी कूल…