Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


कोभिड–१९ बाट विश्वमा तीन लाख ६६ हजारभन्दा बढीको मृत्यु, ६० लाख ३५ हजार संक्रमित

जेनेभा (स्वीट्जरल्यान्ड), जेठ १७ । कोरोनाभाइरस (कोभिड–१९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६६ हजार ९२८ पुगेको छ भने संक्रमितको संख्या ६० लाख ३५ हजार ३५३ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार शनिबार अपराह्नसम्म प्राप्त विवरणअनुसार कोरोनाभाइरसका कारण बिरामी भएका २६ लाख ६२ हजार २९९ जना…