Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


काठमाडौँको बूढानीलकण्ठका दुई जनाले जिते कोरोना, सिल गरिएको क्षेत्र खुल्ला

काठमाडौं ।  काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही, रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ–१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा यही जेठ ३ गते पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको थियो । तीनचार पटकसम्मको परीक्षणमा नेगेटिभ आएपछि ती युवतीलाई…