Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


लकडाउन कै बीच दादुरा, रुबेला खोप अभियान सञ्चालन

सिन्धुली । स्वास्थ्य कार्यालय सिन्धुलीले लकडाउन कै बीच दादुरा, रुबेला खोप अभियान सञ्चालन गरेको छ । जिल्लाका ३१ हजार ३ सय ८७ बालबालिकामा जिल्ला स्वास्थ्य कार्यालयले लकडाउनका बीच सुरक्षित तरिकाले खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई दिनु पर्ने खोप कोरोना भाइरसको कारणले दुई महिनापछि सिन्धुलीका सबै स्थानीय तहहरुमा…