Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुग्यो

काठमाडौं, जेठ १९ । नेपालमा सोमबार थप २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै ५९ जिल्लाका एक हजार ८११ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कपिलवस्तु, दैलेख र सर्लाहीमा बढी संक्रमित भेटिएको जानकारी दिए । दैलेखमा ४१, कपिलवस्तुमा ४०, सर्लाहीमा…