बागलुङ, जेठ २१ । बागलुङमा भारतबाट १३ सय बढी आइपुगेका छन् । भारतका विभिन्न स्थानबाट आएका उनीहरु सबैलाई स्थानीय तहले बनाएका ‘क्वारेन्टाइन’मा राखिएको छ । बडिगाउँ गाउँपालिकामा सबैभन्दा धेरै ३३० जना रहेका बताइएको छ । ढोरपाटन नगरपालिकामा २८४, निसीखोलामा २९१, गलकोट नगरपालिकामा १२२ जना, काठेखोला गाउँपालिकामा ८० जना, बागलुङ नगरपालिकामा ६६ जना, जैमिनी नगरपालिकामा ३९ जना,…