सुर्खेत, जेठ १३ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रुकुममा घटेको घटना दुःखद भएको बताएका छन् । कर्णाली प्रदेशसभाको मंगलबार बसेको बैठकमा उनले २१औं शताब्दीमा पनि जातका नाममा भएको यो घटनाले प्रदेश सरकार स्तब्ध भएको उल्लेख गरे । घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरी काम अगाडि बढाइसकेको र प्रदेश सरकारको तर्फबाट छानबिन…