Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


ज्येष्ठ नागरिकलाई निःशल्क औषधि उपचार

काठमाडौं, जेठ १५ । सरकारले ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिको विकासमा जोड दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदमा सरकारको आव २०७७/७८ को बजेट प्रस्तुत गर्दै सरकारले आर्थिक रुपले विपन्न, अशक्त, असहाय, अपाङ्गता भएका व्यक्ति, एकल महिला, बालबालिका, लोपोन्मुख र सीमान्तकृत समुदायलाई राज्यबाट विशेष सुरक्षा र संरक्षण प्रदान गर्ने कार्यक्रम…