Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


रौतहटमा एकैदिन ५६ जना कोरोना संक्रमित थपिए

सञ्जय कार्की (इमेज) रौतहट, जेठ १६ । रौतहटमा शुक्रबार एकैदिन ५६ जना कोरोना संक्रमित थपिएका छन् । राजपुर नगरपालिकामा ३३, ईशनाथ नगरपालिकामा १५, मौलानापुर नगरपालिकामा छ र बौधीमाई नगरपालिकाका थप दुईजनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । विभिन्न ‘क्वारेन्टाइन’मा बसेकाहरुको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी…