Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


कैलालीमा एक व्यक्ति दुई किट अभियान सञ्चालन

कैलाली । कोरोना संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि ह्युमानिटी फाउण्डेसनले एक व्यक्ति दुई किट अभियान सञ्चालन गरेको छ । धनगढीमा आज पत्रकार सम्मेलनको गरी फाउण्डेसनका अध्यक्ष श्याम तायलले किटको अभावमा भारतबाट भित्रिएका अढाई लाख भन्दा बढि व्यक्तिको कोरोना परीक्षण हुन नसकेकोले एक व्यक्ति दुई किट अभियान सुरु गरिएको बताए । उनले…