Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


गुल्मीका संक्रमित एक पुरुषको मुत्यु, कोरोनाका कारण मर्नेको संख्या १९ पुग्यो

गुल्मी । गुल्मीमा एक कोरोना सक्रमित पुरुषको मृत्यु भएको छ । गुल्मी जिल्ला प्रशासन कार्यालयका प्रसाशकीय अधिकारी उद्धव पन्थीले जिल्लाको धुर्कोट गाउँपालिका–४ का ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको जानकारी दिए । उनको शव राति नै व्यवस्थापन गरिएको बताइएको छ । जेठ १२ गते कोरोना पुष्टि भएसँगै उनी सदरमुकाम तम्घासमा उपचार गराइरहेका थिए । आइसोलेशनमा…