काठमाडौं, असार १ । चीनको राजधानी बेइजिङमा समुदायस्तरमै ३६ जना कोरोना संक्रमित भेटिएपछि दोस्रो लहर सुरु हुने चिन्ता बढेको छ । बेइजिङमा पछिल्ला ५० दिनमा नयाँ संक्रमित भेटिएका थिएनन् । बेइजिङमा ३२ वर्षदेखि सञ्चालित सीनफादी थोक बजारमा संक्रमण देखिएको हो । स्थानीय सञ्चारमाध्यमहरुले बाहिरबाट ल्याइएको माछाको परिकार काट्न प्रयोग गरिएको चपिङ बोर्डमा भाइरस फेलापरेको उल्लेख…