केदार कटुवाल र प्रज्ञा तिमल्सिना (इमेज)उदयपुर, काठमाडौं, असार ४ । नेपालमा वैशाखदेखि उकालो लाग्दै गएको कोरोनाभाइरसको संक्रमण विस्तार हुँदै ७४ जिल्लामा पुगिसकेको छ । संक्रमण तीव्र बनिरहँदा पर्सा, बाँके र उदयपुर जिल्ला ‘हटस्पट’ बनेका थिए । अहिले भने त्यहाँ संक्रमण विस्तारै ओरालो लाग्दै गएको देखिन्छ । तर, नयाँ स्थानमा संक्रमण फैलिएको छ । विज्ञहरु संक्रमण…