कैलाली, असार ५ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालामा १२ जना र राष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा कोरोना पुष्टी भएको छ ।योसंगै पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा १८ जनाका कोरोना संक्रमण पुष्टी भएको हो ।डडेलधुराको परशुराम नगरपालिकाका ५ जना र गन्यापधुरा गाउँपालिकाका १ जना रहेका छन् ।सेती प्रादेशिकबाट थपिएकाहरुमा बडिकेदार डोटीका ४, पुनरर्वास…