Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


कर्णाली प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

सुर्खेत । कर्णाली प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालका १ जना भिडियो एक्सरेमा कार्यरत र ४ जना ल्यावमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । उनका अनुसार उनीहरु सबैलाई प्रदेश अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइने छ । प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका…