Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं, असार २२ । कोरोना (कोभिड– १९) का कारणले रोकिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम सोमबार (आज) देशभरि एकैसाथ सञ्चालन गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमअन्तर्गतको दोस्रो चरणको गत वैशाख ६ र ७ गते रोकिएकोमा…