Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


प्रसूतिगृहमा नियमित सेवा सञ्चालन

काठमाडौं, साउन १ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले बिहीबारदेखि आफ्नो नियमित सेवा सञ्चालन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को कारणले अत्यावश्यक बाहेक सेवा बन्द गरेको अस्पतालले सबै सेवा सुचारु गरेको अस्पतालका निर्देशक डा. सङ्गीता कौशल मिश्राले जानकारी दिनुभयो । ‘कोभिड–१९ का कारणले हामीले सबै सेवा दिन सकेका थिएनौँ’’, उहाँले भन्नुभयो, ‘‘तर अब…