काठमाडौं, असार २१ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई सय ९३ जना नयाँ सक्रमित थपिएसंगै संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा कारोना…