Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण, मृतकको संख्या ७३

काठमाडौं, साउन २४ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप तीनजनाको मृत्यु भएको जानकारी दिनुभयो । काठमाडौंको टोखा नगरपालिका–६ निवासी ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको हो । यस्तै, पर्साको वीरगन्ज महानगरपालिका–३ का…