मीरा बस्नेत (इमेज) काठमाडौं, भदौ १ । पछिल्लो समय कोरोना संक्रमणको उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेका छन् । उपचारको फ्रन्टलाइनमा रहने चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण बढ्न थालेपछि यसले स्वास्थ्य सेवा प्रवाहमा असर पुग्ने देखिएको छ । कोरोना महाव्याधिको सात महिनाको अवधिमा नेपालमा संक्रमितको संख्या करिब २७ हजारको हाराहारीमा पुगेको छ भने १००…