Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ सहित थपिए १०६९ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं, भदौ १६ । नेपालमा पछिल्ले २४ घण्टामा १०६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०६९ जना संक्रमित थपिएको जानकारी दिनुभयो । यो सहित हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा ७६८ जना कोरोनाबाट मुक्त भई घर…