काठमाडौं, भदौं १७ । कोरोना संक्रमणका कारण थप आठ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँच, भैरहवामा दुई र वीरगञ्जमा एक जनाको मृत्यु भएको हो । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको छ । काठमाडौंकी ३० वर्षीया महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै, तनहुँका एक पुरुषको…