काठमाडौं, भदौ १९ । कोभिड-१९ संक्रमण नियन्त्रणमा प्रभावकारी काम हुन नसके एक महिनाभित्र काठमाडौं उपत्यकाको स्थिति नियन्त्रण बाहिर जानसक्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिको शुक्रबारको बैठकमा उपस्थित विज्ञहरुले स्वास्थ्यकर्मीले अहिलेकै स्थितिमा काम गर्नुपरे एक महिनाभित्रमा काठमाडौं उपत्यकामा कोभिड संक्रमण…