Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? काठमाडौंमा मात्रै ५११ थप

काठमाडौं, असोज ६ । नेपालमा मंगलबार एक हजार ३५६ जना कोरोना संक्रमित थपिएका छन् । ४५९ महिला र ८९७ पुरुष गरी थप एक हजार ३५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित 'प्रेस ब्रिफिङ'मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा देशका ४९ जिल्लामा ती संक्रमित थपिएका हुन् ।…