काठमाडौं, असोज ६ । नेपालमा मंगलबार एक हजार ३५६ जना कोरोना संक्रमित थपिएका छन् । ४५९ महिला र ८९७ पुरुष गरी थप एक हजार ३५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित 'प्रेस ब्रिफिङ'मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा देशका ४९ जिल्लामा ती संक्रमित थपिएका हुन् ।…