Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? काठमाडौंमा मात्रै १,२८०

काठमाडौं, असोज १६ । पछिल्लो २४ घन्टामा देशरभर दुई हजार ७२२ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या एकैदिनमा थपिएको अहिलेसम्मकै सबैभन्दा बढी हो । पछिल्लो २४ घन्टामा काठमाडौंमा मात्रै ४७० महिला र ८१० पुरुष गरी एक हजार २८० जना संक्रमित थपिएका छन् । यस्तै, भक्तपुरमा ८० महिला र ११६ पुरुष गरी १९६ जना…