Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


अंकमाल गर्नु स्वास्थ्यका लागि फाइदै फाइदा

काठमाडौ । जब हामी खुसी, उत्साहित, दुःखी हुन्छौ तब अंकमाल गर्छौ । आफुलाई सहज महशुस गराउनको निम्ति हामी अंकमाल गर्ने गर्छौ । आफ्नो निकटता र आत्मीयता एवम् आफूलाई सहज गराउने अंकमाल एक विश्वव्यापी सहजीकरण पनि हो । यसको माध्यमबाट हामी राम्रो महशुस गर्न सक्छौ । आत्मीयताको महशुस गराउने यो अब यतिमा मात्र सिमित नभई यसको…