Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


डा. केसीको अनसनको आज २४ औं दिन, सरकारबाट वार्ताको पहल अझै भएन

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बस्नु भएका डा. गोविन्द केसीको औपचारीक अनसनको आज २४ दिन भएको छ । तर सरकारले अहिलेसम्म वार्ताको पहल समते गरेको छैन । सरकारले अनसन तोड्न डाक्टर केसीलाई पटक पटक आग्रह गरेपनि आफ्ना माग पुरा नभएसम्म अनसन जारी राख्ने अडानमा डा. केसी हुनुहुन्छ । यसैबिच नेपाल चिकित्सक संघले…