विराटनगर/सुनसरी । विराटनगरमा दुई जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । मोरङको रंगेली र सुनसरीको धरान घर भएका दुई जना कोरोना संक्रमित पुरुषको विराटनगरमा उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमितको गएराति मृत्यु भएको हो । मृतकमा थाइराइड र फोक्सो सम्बन्धी समस्या रहेको अस्पतालका…