Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


‘काठमाडौं उपत्यकामा कोरोना संक्रमण चौथो चरणमा प्रवेश’

काठमाडौं, असोज २६ । नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताउनुभएको छ । पछिल्लो केही दिनयता संक्रमणको दर पनि उच्च रहेको र पूर्णरुपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको संक्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । भाइरोलोजिष्ट डा. मरासिनीले समग्र देशको संक्रमणको स्थितिभन्दा पनि काठमाडौं उपत्यकाको संक्रमण चौथो…