२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


७०० कैदीलाई कोरोना, आठजनाको मृत्यु

काठमाडौं, असोज १७ । मुलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ संक्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म आठजनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिनुभयो । त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका छ संक्रमितको मृत्यु भएको जनाइएको छ । बाँके र मोरङमा एक/एकजनाको मृत्यु भएको सापकोटाले…