काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको अभियानमा रहेका डा. गोविन्द केसीले कोरोनाका विरामीलाई निःशुल्क उपचारको ब्यवस्था मिलाउन माग गरेका छन् । नेपाल सरकारले हालै कोभिडको उपचार खर्च नव्यहोर्ने निर्णय गरेपछि डा.केसले एक विज्ञप्तिमार्फत यस्तो आग्रह गरेका हुन् । डा. केसीले भनेका छन, ‘कोभिडले स्वास्थ्य संकटसँगै आर्थिक विपत्ति पनि ल्याएकाले यसका बिरामीलाई निःशुल्क उपचार गर्ने व्यवस्था…