काठमाडौं, कात्तिक ३ । कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने सरकारी निर्णयको सर्वत्र विरोध भएको छ । संक्रमणले महामारीको रुप लिएको बेला सरकारले उपचार र परीक्षण गराउनबाट हात झिक्नुले समस्या झन् बढ्ने भन्दै सामाजिक सञ्जालमा समेत निकै विरोध भएको छ । सरकारले निर्णय सर्वाेच्च अदालतको निर्देशनात्मक आदेश र जनस्वास्थ्य सेवा ऐन, २०७५ विपरीत छ । नेपाली…