Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौ । कोरोना भाइरस कोभिड-१९ बाट थप ६ जनाको मृत्यु भएको छ । विराटनगर र बाँकेमा गरी थप ६ संक्रमितको मृत्यु भएको हो । विराटनगरको नोवेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक बृद्धा र एक युवती गरी दुईजना महिलाको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार झापा शिवसताक्षी नगरपालिकाकी २६ वर्षीया युवतीको…