काठमाडौं । नेपालमा कोरोनाबाट थप पांच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका दुई र रुपन्देहीका एक जना छन् । कैलालीमा टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका–२ का ८४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । २० गते कोरोना पुष्टि भएका टीकापुरका पुरुष होम आइसोलेसनमा बसिरहेका थिए । होम आइसोलेसनमै…