काठमाडौं, मंसिर १५ । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा देशभर कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ । थप १,४७४ जनामा संक्रमणपछिल्लो २४ घन्टामा देशभर १४ सय ७४ संक्रमित थपिएका…